म्याद सकिँदा पनि बाँकेमा निर्माणाधीन ५ पुलकाे काम अधुरै
बाँके । ठेकेदार कम्पनीको लापरवाहीका कारण बाँके जिल्लामा निर्माणाधीन ५ वटा पुल अधुरै अवस्थामा छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न हुन नसकेकाे हाे ।