नेपाल रेल्वे बोर्ड गठन हुदैं, रेल विभाग खारेजीको तयारी
काठमाडौं । सरकारले रेल बोर्ड गठनको तयारी तीव्र बनाएको छ । नेपाल रेल्वे ऐन २०७९ मा भएको व्यवस्था अनुसार बोर्ड गठनको तयारी थालिएको हो । ‘बोर्ड गठन प्रक्रियामा रहेको छ’ भौतिक पूर्वाधार तथा यातायात सचिव