Nepal Purbadhar

जयवागेश्वरी र एयरपोर्ट पछाडिको अनुगमनमा कार्यवाहक प्रमुख सुनिता डंगोल


काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी क्षेत्रको अनुगमन गरेकी छन्।

साथै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानिस्थल पछाडि रहेको फोहोर ब्यवस्थापन केन्द्रको समेत अनुगमन गरेकी छन्।

डंगोलसँगै महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा वातावरण विभागका संयोजक एवं वडा नं. १२ का वडाअध्यक्ष वालकृष्ण महर्जनसहित विभागिय प्रमुखहरू पनि सहभागी थिए।

तस्विर: सुजन तिमल्सिना/नेपाल फोटो लाइब्रेरी


Read Previous

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न न्यायिक समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

Read Next

मिटरब्याजका फर्जी लिखत आजैदेखि अवैध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar