काठमाडौ । सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्न पर्ने त्रिचन्द्र स्ववियुको माग गरेको छ । नभए कडा रुपमा बिरोध गर्ने चेतावनी दिएको छ ।तस्बिर : नेपाल फोटो लाइब्रेरी