Nepal Purbadhar

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित को को विरुद्ध पर्यो मुद्दा?


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टाको विषयमा अनियमितता गरेको आरोपमा नेपालसहित ९३ जना विरुद्ध बिहीबार मुद्दा दर्ता गरेको छ ।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी गरिएको छ । 

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वत: निलम्बनमा परेको छ । 

नेपालसँगै अन्य ९३ जना को को हुन? हेर्नुहोस अख्तियारको विज्ञप्ती


Read Previous

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा

Read Next

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको आरोप लागेको पतञ्जली जग्गा प्रकरण के हो?