Nepal Purbadhar

नदी प्रवाही आयोजनाको टेक एण्ड पे मा मात्रै पीपीए गरिने


काठमाडौं । सरकारले नदी प्रवाही आयोजनाको टेक एण्ड पे मा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले टेक अर पे मा पीपीए गर्दै आएको थियो ।


Read Previous

औद्योगिक तथा ग्राहस्तवर्गका लागि खपतका आधारमा फरक फरक महसुल हुने 

Read Next

ज्ञानेन्द्र शाहीले भने: नविन सम्झौतामा आउनुस, नभए भाग्न हेलिकप्टर तयार गर्नु