Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वर्षात, बाढी र पहिरोको कारण अझै राष्ट्रिय राजमार्गका १४ स्थान अवरुद्ध


काठमाडौं । यस वर्षको वर्षात, बाढी, पहिरो तथा अन्य कारणबाट धेरै राष्ट्रिय राजमार्गहरु अवरुद्ध भए । त्यसमध्ये अझै १४ स्थानमा सडक सुचारु हुन सकेको छैन् । त्यसरी अवरुद्ध रहेको ठाँउहरुमा कर्णाली प्रदेशका धेरै रहेका छन् ।

अवरुद्ध भएको स्थानहरुमा अहिले जतिसक्दो चाँडो सडक खोल्ने काम भइरहेको सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीहरुको भनाइ छ । केही ठाउँमा भने सुचारु भएर पनि जानकारी अद्यावधिक नभएको हुन सक्ने उनले बताए ।

यस वर्षको वर्षातले अझै अवरुद्ध रहेका राजमार्ग/अवरुद्ध स्थानः

१) साँफेबगर–मार्तडी–कोल्टी/अम्कोटदेखि बल्दे

२) नमुनाड़ा–नेपालगंज–कोहलपुर सुर्खेत खुलालु– हिल्सा (कर्णाली राजमार्ग)/बोटखोला

३) अमेलिया–तुल्सिपुर– शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)/पश्चिम रुकुम

४) सुर्खेत तल्लो डुङ्गेश्वर– सावखाना–दुल्लु–पिपलकोट– खुलालु–मात्मा–नाग्मा –जुम्ला सड़क/रारालिही र गडगठिनी

५) अमेलिया–तुल्सिपुर– शितलपाटी, थारगारे–मुसीकोट (राप्ती राजमार्ग)/पश्चिम रुकुम

६) खोड्पे–चैनपुर/झनना (बझाङ)

७) खोड्पे –चैनपुर/ बाहुलीगाड (बझाङ)

८) धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–झाकलोली–दार्चुला– टिंकर/डोकडाकेदार, बैतडी

९) सुर्खेत– दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी नाक्चेलाग्ना/कनकासुन्दरी

१०) सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक/पान्तडि मोड, सिघाट, सुनारखोला

११) सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा दुल्लू–पिपलकोट खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक/चौखोला

१२) सुर्खेत उल्लङ्गेश्वर–सातखम्बा दुल्लु–पिपलकोट–खुलालु–मान्मा नाग्मा–जुम्ला सड़क/लुमसेरा, लाछु, श्रीढुस्का

१३) जमुनाहा– नेपालगंज कोहलपुर–सुर्खेत खुलाल–हिल्सा (कर्णाली राजमार्ग)/रेंगील, लाफा

१४) जमुनाहा– नेपालगंज कोहलपुर–सुर्खेत बुलु हिल्सा कर्णाली राजमार्ग /काप्रे


Read Previous

‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे

Read Next

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *