Nepal Purbadhar

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024

सोमवार, मंसिर २४, २०८१
Monday, December 9, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी सुनकोसी-३ काे स्थलगत भ्रमणमा (फाेटाे फिचर)


काठमाडाैं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेका छन् । उनले विद्युत प्राधिकरण र बंगालादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने तय भएको आयोजनाको बुधबार स्थलगत भ्रमण गरेका हुन् ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसतिहका पदाधिकारीसँग उनी आयोजना स्थल पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।

तश्विरः भीम गाैतम


Read Previous

बैशाखदेखि ५५ राष्ट्रिय राजमार्गमा समस्या, २ अझै अवरुद्ध ७ एकतर्फी सञ्चालन

Read Next

स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *