Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी सुनकोसी-३ काे स्थलगत भ्रमणमा (फाेटाे फिचर)


काठमाडाैं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेका छन् । उनले विद्युत प्राधिकरण र बंगालादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने तय भएको आयोजनाको बुधबार स्थलगत भ्रमण गरेका हुन् ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसतिहका पदाधिकारीसँग उनी आयोजना स्थल पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।

तश्विरः भीम गाैतम


Read Previous

बैशाखदेखि ५५ राष्ट्रिय राजमार्गमा समस्या, २ अझै अवरुद्ध ७ एकतर्फी सञ्चालन

Read Next

स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

Leave a Reply

Your email address will not be published.