Nepal Purbadhar

जेनजी आन्दोलनमा ध्वस्त पारिएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा सञ्चालनमा आयो


काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ।

सुपरमार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन्। पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपरमार्केटले स्थानीय उपभोक्तालाई थप सहज किनमेलको वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी


Read Previous

समाचार हटाउने अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति,प्रेस स्वतन्त्रताको रक्षा गरियोस् !

Read Next

तराईमा तापक्रम निरन्तर उकालोतिर, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar