काठमाडौ । संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको बिदाले सुनसान देखिएको छ ।सरकारले कार्यालय समय बढाएर शनिबार र आइतबार बिदा दिने निर्णयसँगै सिंहदरबार क्षेत्र सुनसान देखिएको हो ।तस्बिर : नेपाल फोटो लाइब्रेरी