Nepal Purbadhar

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय  


काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने  निर्णय गरेकाे छ । मन्त्रिपरिषदअन्तर्गत आर्थिक मामिला हेर्ने  कमिटीकाे बिहिबार बसेकाे  बैठकले नेपालबाट बिजुली खरिद गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेकाे बंगलादेशी मिडियाहरूले उल्लेख गरेका छन् ।

निर्णयअनुसार बंगलादेशले भारतीय ग्रीड प्रयाेग गरेर बिजुली लैजानेछ । बंगलादेश पावर डेभलपमेन्ट बोर्डले ‘डाइरेक्ट पर्चेस मेथड’बाट विद्युत खरिद गर्नेछ।

केही महिना पहिले नेपाल र बंगलादेशीबीच विद्युत निर्यात गर्नेबारे २५ बुँदे सहमति भएको थियो।  नेपालबाट बंगलादेशले ५०० मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेकाे छ ।


Read Previous

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

Read Next

दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

Leave a Reply

Your email address will not be published.