Nepal Purbadhar

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन प्रक्रिया केही बेरमै सुरु हुँदै


काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभाअन्तर्गत निर्वाचन प्रक्रिया केहीबेरमै सुरु हुँदैछ।

कमलादीस्थित प्रज्ञा भवनमा उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागिरहेका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी


Read Previous

अध्यादेश कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका को को भए पदमुक्त ?

Read Next

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar