Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई


काठमाडौं । नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Read Previous

माथिल्लो अरुणमा इन्जिनियरलाई बस्न मालिङ्गाेकाे गोठ बनाएको त्यो क्षण

Read Next

नबिल बैंक र महिला उद्यमी महासंघबिच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी

Leave a Reply

Your email address will not be published.