Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

#‘सूचना प्रविधि

सुचना प्रविधि
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको

दुरसञ्चार
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन

सुचना प्रविधि
आज छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि

सुचना प्रविधि
सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : मन्त्री शर्मा

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : मन्त्री शर्मा

खजुरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छन्। नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र

सुचना प्रविधि
क्यान इन्फोटेक मेलामा प्रविधि कम्पनीहरूबीच बजारीकरणको प्रतिस्पर्धा

क्यान इन्फोटेक मेलामा प्रविधि कम्पनीहरूबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न

मुख्य समाचार
सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवर्द्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरूले बताएका छन्। भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको

सुचना प्रविधि
सूचना प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई १४ विधामा अवार्ड

सूचना प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई १४ विधामा अवार्ड

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई आइसिटी अवार्ड २०२२ बाट सम्मान गरिएको छ । लिभिङ विथ आइसिटीले शुक्रबार राजधानीको सोल्टी होटलमा सातौं संस्करण आयोजना गरी सूचना तथा सञ्चार

सुचना प्रविधि
माइक्रोसफ्टद्वारा स्टार्टअप्स फाउण्डर्स हब सुरु

माइक्रोसफ्टद्वारा स्टार्टअप्स फाउण्डर्स हब सुरु

काठमाडौं । माइक्रोसफ्ले नेपाली स्टार्टअपहरूका लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरुवात सुरुवात गरेको छ । शुक्रबारबाट इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपालका लागि फाउण्डर्स हब सार्वजनिक गर्दैछ । नेपालमा सबैभन्दा ठुलो र

सुचना प्रविधि
अझै एकीकृत छैन सरकारी सेवामा सूचना प्रविधिको उपभोग

अझै एकीकृत छैन सरकारी सेवामा सूचना प्रविधिको उपभोग

काठमाडाैं । २०७६ कात्तिक ५ गते मन्त्री परिषदले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’स्वीकृत गर्याे । सरकारले सार्वजनिक कार्यालयका सेवालाई अनलाइन तथा डिजिटलाइजेसनको माध्यमबाट सेवाग्राहीका लागि सहज र शीघ्र सेवा दिने गरी फ्रेमवर्क ल्याएको पनि तीन वर्ष

इन्टरनेट
डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड,सूचना प्रविधि उच्च आयोग गठन हुँदै

डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड,सूचना प्रविधि उच्च आयोग गठन हुँदै

काठमाडौं । मुलुकलाई तीव्रगतिमा डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राजधानीमा आयोजित २ दिने ‘डिजिटल कन्क्लेभ २०२२’ को अन्तिम दिन आइतबारको कार्यक्रममा सहभागी सरोकारवालाहरूले डिजिटल नेपाल