Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #सडक

मुख्य समाचार
ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक

भौतिक पूर्वाधार
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका

भौतिक पूर्वाधार
म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 

म्याग्दी ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा गाउँ पुग्ने सडककाे निर्माण सुरु भएकाे हाे

मुख्य समाचार
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण  

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र

मुख्य समाचार
बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

बागलुङ । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ

मुख्य समाचार
जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले याे सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको

मुख्य समाचार
मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

तनहुँ ।  गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा कालोपत्र सुरु भएको छ । ‘ट्रयाक’ खुलेको २९ वर्षपछि याे सडकमा कालाेपत्र गर्न सुरु गरिएकाे हाे । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि

भौतिक पूर्वाधार
पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।    भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा पक्की सडककाे निर्माण सुरु हुँदा उनीहरू

भौतिक पूर्वाधार
दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मकाे सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न

मुख्य समाचार
ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि