Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

#सडक पूर्वाधार

सडक
गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार   

गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार   

गण्डकी ।  गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको २७९ किलाेमिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको हाे । प्रदेशकाे निर्वाचन क्षेत्रमा नमुना

सडक
रुख कटानकाे अनुमति नमिल्दा ३ वर्षमा ५ किलाेमिटर सडकको काम आधा मात्रै  

रुख कटानकाे अनुमति नमिल्दा ३ वर्षमा ५ किलाेमिटर सडकको काम आधा मात्रै  

लुम्बिनी । निर्माण सुरु भएकाे ३ वर्ष बितिसक्दा पनि  बेल्बास–बेथरी–मर्चवार सडक खण्ड पूरा हुन सकेकाे छैन । कूल ५ किलाेमिटर लामाे याे सडक खण्ड अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे । प्रदेश सरकारको योजनाअन्तर्गत सुरु भएकाे

सडक
गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

वालिङ । कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर

सडक
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं

विचार
केन्द्रीय सडक सञ्जाल निर्माणः विगतदेखि वर्तमानसम्मको समीक्षा

केन्द्रीय सडक सञ्जाल निर्माणः विगतदेखि वर्तमानसम्मको समीक्षा

भूमिका नेपालमा भौतिक संरचनाको विकासको योजनाबद्धरूपमा थालनी भएको करीव ७० वर्ष अवधि पूरा भएको छ । सुरुका वर्षहरूमा भौतिक संरचना विकास पूर्णरूपमा वैदेशिक सहायतामा निर्भर हुने गरेको थियो । नेपालको पहिलो महत्त्वपूर्ण सडकको रूपमा रहेको

सडक
हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

गलकाेट। निर्माण व्यवसायीले तालिका अनुसार हटिया-ताराखोला सडकका काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन

सडक
सडक पूर्वाधार विकास गर्न गुरूयोजना बनाउँदै अजिरकोट गाउँपालिका   

सडक पूर्वाधार विकास गर्न गुरूयोजना बनाउँदै अजिरकोट गाउँपालिका   

गोरखा। गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरूयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने गुरूयाेजनाकाे काम अघि बढाएकाे हाे।

सडक
तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

कर्णाली । ट्रयाक खुलेको तीन दशक नाघिसक्दा पनि पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडक अझै पूरा हुन सकेकाे छैन । सरकारी बेवास्ता तथा बजेट अभावका कारण यति समय बितिसक्दा समेत याे सडक परियाेजना सम्पन्न हुन नसकेकाे हाे

पूर्वाधार विशेष
ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

काठमाडाैं । साना कोठे बैठकदेखि ठूला सम्मेलनहरूमा लामो समयदेखि बहस हुँदै आएको विषय हो–पूर्वाधार परियोजनाहरू समयमै नबन्ने समस्या। सरकार र निर्माणकर्ताको सबैभन्दा बढी आलोचना हुने विषय पनि यही नै हो । संचारमाध्यमहरूका लागि समाचारको ठूलै

पूर्वाधार विशेष
प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन

प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन

काठमाडाैं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले एक दशक अघि राजधानी काठमाडौंदेखि औद्योगिक सहर हेटौँडा जोड्ने सुरुङसहितको चार लेनको द्रुतमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सार्यो । सरकारले ६ जेठ २०७० मा सुरुङ र सडक