७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग
काठमाडौं । विद्युत विकास विभागले ७ हजार ८ सय १३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । विभागले विभिन्न क्षमताका २५ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको हो । अहिले १ सय मेगावाट माथिका एक दर्जन जलविद्युत