Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

भारत

ऊर्जा
दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा

अन्तर्राष्ट्रिय
दक्षिण पूर्वी एसिया र मध्य पूर्वका देशसँग विद्युत व्यापार गर्ने योजनामा काम गर्दै भारत

दक्षिण पूर्वी एसिया र मध्य पूर्वका देशसँग विद्युत व्यापार गर्ने योजनामा काम गर्दै भारत

काठमाडौं । भारत म्यानमार र थाइल्याण्डको बाटो हुँदै दक्षिण पूर्वि एसियाली देशसँग विद्युत व्यापार गर्ने योजनामा अघि बढेको छ । भारत क्षेत्रीय कुटनीतिलाई बढावा दिँदै बढ्दो नवीकरणीय ऊर्जा उत्पादनको उपयोग बढाउन दक्षिण पूर्वि एसियाका देशसम्म

अन्तर्राष्ट्रिय
पञ्जावको विद्युत माग १४ हजार मेगावाट नाघ्यो

पञ्जावको विद्युत माग १४ हजार मेगावाट नाघ्यो

काठमाडौं । भारतको पञ्जाव राज्यको विद्युत माग १४ हजार मेगावाट नाघेको छ । कृषि उत्पादनमा अगाडि रहेको पञ्जावमा रोपाईं सुरु भएपछि विद्युतको माग अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । धान खेती लगाउने किसानले दैनिक ८

ऊर्जा
७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

७ वर्षमा हरित हाइड्रोजनमा ३ खर्ब लगानी गर्ने भारतको घोषणा, ५० लाख टन उत्पादन लक्ष्य

काठमाडाैं। भारतले आगामी ७ वर्षमा हरित हाइड्रोजन उत्पादनमा ३ खर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । भारतको केन्द्रीय मन्त्री परिषदले सन् २०३० भित्रमा यति लगानी गरी ५० लाख हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य निर्धारण

अन्तर्राष्ट्रिय
नवीकरणीय ऊर्जा उत्पादन बढेपछि भारतमा यो वर्षको ऊर्जा संकट टर्यो

नवीकरणीय ऊर्जा उत्पादन बढेपछि भारतमा यो वर्षको ऊर्जा संकट टर्यो

काठमाडौं । भारतले विद्युत प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता बढाएसँगै यो वर्षको सम्भावित ऊर्जा संकट टरेकोे छ । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य आकाशिएपछि गहिरिएको ऊर्जा संकट नवीकरणीय ऊर्जामा भएको वृद्धिले

ऊर्जा
भारतले ७ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र भण्डारण ३ प्रतिशत  विन्दुले बढाइने

भारतले ७ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र भण्डारण ३ प्रतिशत विन्दुले बढाइने

काठमाडौं । भारतले अबको ७ वर्षमा विद्युत प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र ऊर्जा भण्डारण क्षमता ३ प्रतिशत विन्दुले वृद्धि गर्ने भएको छ । भारतको ऊर्जा मन्त्रालयले सन् २०२९/३० सम्मका लागि नयाँ

अन्तर्राष्ट्रिय
भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो

भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो

काठमाडौं । कोइलामा आधारित थर्मल प्लान्ट माथिको निर्भरता कम गर्न लागिरहेको भारतले सौर्य ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्याएको छ । गत जुन ३० तारिकसम्मको अवधिमा सौर्य ऊर्जा प्रविधिबाट

अन्तर्राष्ट्रिय
कोइला अभावले भारतमा ऊर्जा संकट बढ्दो, दर्जनौं राज्य विद्युत कटौतीको मारमा

कोइला अभावले भारतमा ऊर्जा संकट बढ्दो, दर्जनौं राज्य विद्युत कटौतीको मारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अप्रत्यासितरूपमा बढ्दा भारतमा ऊर्जा संकट देखिएको छ । महिनौदेखि चलिरहेको रसिया–युक्रेन युद्धका कारण आयातित कोइला महंगिएपछि ऊर्जा संकटको अवस्था आएको हो । कोइला अभावमा विभिन्न राज्यमा सञ्चालित थर्मल पावर