Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #प्रसारण लाइन

ऊर्जा
२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

काठमाडौं । कर्णाली प्रदेशको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार एवं गुणस्तरीय बनाउन १३२ केभी सुर्खेत–दैलेख डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन सबस्टेसनदेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकाको

ऊर्जा
अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काबेली र कोसी कोरिडोरलाई जोड्न २ प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले ताप्लेजुङ, पाँचथर र इलाममा संरचना रहने गरी अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक १३२ केभी डबल सर्किट प्रसारण

ऊर्जा
त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३ केभी त्रिशूली–३ ‘बी’–कालिकास्थान प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनदेखि रसुवाको कालिकास्थानसम्म ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

ऊर्जा
मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो

मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो

काठमाडौं । निर्माणाधीन २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीयले गरेको अवरोध हटी काम अघि बढेको छ । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको पालुङटारमा स्थानीयले गर्दै आएको अवरोध

ऊर्जा
रुख कटानको अनुमतिपछि कोहलपुर–सुर्खेत प्रसारण लाइनको वन क्षेत्रमा काम अघि बढाउन बाटो खुल्यो

रुख कटानको अनुमतिपछि कोहलपुर–सुर्खेत प्रसारण लाइनको वन क्षेत्रमा काम अघि बढाउन बाटो खुल्यो

काठमाडौं । सरकारले १३२ केभी कोहलपुर-सुर्खेत डबल सर्किट प्रसारण लाइन आयोजनाका लागि रुख विरुवा कटानको अनुमति दिएपछि राष्ट्रिय वन क्षेत्रमा संरचना निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । सरकारले प्रसारण लाइनको रुट पर्ने विभिन्न

ऊर्जा
मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन सञ्चालन,उपत्यकामा २ सय मेगावाट विद्युत ल्याउन सकिने

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन सञ्चालन,उपत्यकामा २ सय मेगावाट विद्युत ल्याउन सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २२० केभी मर्स्याङ्दी-काठमाडौं डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्म निर्माण भएको ८२ किलोमिटर प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा आएको हो ।

ऊर्जा
प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर

प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर

काठमाडौं । प्रसारण लाइनको समस्याले सञ्चालनमा आएको १ वर्ष बितिसक्दा पनि म्याग्दीस्थित ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्न पाएको छैन । निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड तयार

अर्थतन्त्र
आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) को बजेटमा नयाँ रणनीतिक तथा सामरिक महत्त्वकाभन्दा अहिले निर्माणाधीन आयोजनालाई लक्षित गरी बजेट विनियोजन गर्ने भएको छ । बहुवर्षिय राष्ट्रिय गौरवका र रूपान्तरणकारी आयोजनालाई तोकिएको समयभित्रै निर्माण सम्पन्न