Nepal Purbadhar

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

#पुल निर्माण

पुल
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै   

३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै   

दमौली । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो

पुल
कर्णाली कोरिडोरकाे १२३ किलाेमिटर खण्डमा १६ पक्की पुल निर्माण   

कर्णाली कोरिडोरकाे १२३ किलाेमिटर खण्डमा १६ पक्की पुल निर्माण   

कालीकाेट ।  कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । एक वर्षकाे अवधिमा कर्णाली करिडोरअन्तर्गत याे खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । ८ देखि

पुल
नारायणगढ-मुग्लिन सडकमा ४ पुल निर्माणाधीन

नारायणगढ-मुग्लिन सडकमा ४ पुल निर्माणाधीन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने ४ वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड

पुल
भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न

पुल
पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै   

पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा ४ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार

पुल
म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दीमा ८ महिनामा सम्पन्न भए ६ पुल

म्याग्दी ।  म्याग्दीमा ८ महिनामा ६ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाकाे ग्रामीण बस्ती जाेड्ने विभिन्न स्थानमा यी पुल निर्माण गरिएकाे हाे । अझै एउटा  मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेकाे छ

पुल
म्याग्दीको घारखोलामा पुल निर्माण

म्याग्दीको घारखोलामा पुल निर्माण

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५

पुल
भेरी नदीमा पुल निर्माणमा ढिलाइ   

भेरी नदीमा पुल निर्माणमा ढिलाइ   

जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत बैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको

भौतिक पूर्वाधार
हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा

पुल
११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

भजनी । निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका–३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जागेको छ। निर्माण कम्पनीको लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको