स्वघोषणा गरी पोल भाडा तिर्न अटेर गर्ने सेवाग्राहीको विद्युत लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिर्न बाँकी पोल भाडाको रकम स्वघोषणा गरी भुक्तानी गर्न अटेर गर्ने सेवा प्रदायकको विद्युत लाइन काटेको छ । प्राधिकरण धरान वितरण केन्द्रले लामो समयदेखि विद्युतीय पोल प्रयोग गरी भाडा नतिर्ने