बिजुली आयातका लागि प्रस्ताव गरेका बोलपत्रकर्ताको कायम रहने अवधि एक महिना थप
काठमाडौं । आगामी डिसेम्बरदेखि मे महिनासम्मका लागि बिजुली आयात गर्ने उद्देश्यसहित आह्वान गरेको बोलपत्रको कायम रहने अवधि एक महिना थप गर्न नेपाल विद्युत प्राधिकरणले बोलपत्रकर्तालाई पत्र पठाएको छ । ३ सयदेयिख ५५० मेगावाटसम्म बिजुली आयातका