माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु
काठमाडौं । रसुवामा निर्माणधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउने (डाइभर्सन ) सुरुङको निर्माण पूरा भएको छ । जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध निर्माण गर्न स्थान खाली गराउनका लागि पानी पुनः नदीमै