Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

#खानेपानी

जलस्रोत–खानेपानी सिँचाई
तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

ढोरपाटन । तमानखोला गाउँपालिका-५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ । स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै आएका छन् । विद्यालय

जलस्रोत–खानेपानी सिँचाई
मोहरेडाँडामा खानेपानीको समस्या   

मोहरेडाँडामा खानेपानीको समस्या   

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या

जलस्रोत–खानेपानी सिँचाई
खानेपानीकाे पहुँच पुर्याउन ‘लिफ्टिङ’ गरेर पानी ल्याइँदै   

खानेपानीकाे पहुँच पुर्याउन ‘लिफ्टिङ’ गरेर पानी ल्याइँदै   

पाल्पा । आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा पाल्पाकाे रामपुर नगरपालिका–८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । खानेपानीकाे राम्राे व्यवस्थापन नहुँदा उनीहरू वर्षौंदेखि खोला किनारकाे पानी उपभोग गर्न बाध्य छन्

जलस्रोत–खानेपानी सिँचाई
सोलार प्यानलमा समस्या आएपछि दगा गाउँमा खानेपानी अभाव

सोलार प्यानलमा समस्या आएपछि दगा गाउँमा खानेपानी अभाव

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । खानेपानी आयोजनाको पानी तान्न उपयाेग हुने साेलार प्यानलमा समस्या आएपछि स्थानीयले पानीकाे समस्या भाेग्नु परेकाे हाे ।

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले पूरा हुन सकेनन् पर्वतका ७६ खानेपानी आयोजना

बजेट अभावले पूरा हुन सकेनन् पर्वतका ७६ खानेपानी आयोजना

पर्वत ।  लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका  ६ दर्जन बढी खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेका छन् । एक घर एक धारा पुर्याउने लक्ष्यसहित २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौं रूपैयाँ लागतका

जलस्रोत–खानेपानी सिँचाई
महोत्तरीकाे उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट   

महोत्तरीकाे उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट   

महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार

जलस्रोत–खानेपानी सिँचाई
व्यास नगरपालिका-१ मा खानेपानी पुर्याउने योजना साकार बन्दै

व्यास नगरपालिका-१ मा खानेपानी पुर्याउने योजना साकार बन्दै

तनहुँ। जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडा बासीमा खानेपानी पुर्याउने योजना साकार हुन लागेको छ । नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट

जलस्रोत–खानेपानी सिँचाई
पाइप डढेपछि वालिङकाे पाँडेथोक र पाखुरेमा खानेपानीको समस्या   

पाइप डढेपछि वालिङकाे पाँडेथोक र पाखुरेमा खानेपानीको समस्या   

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नम्बर–६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन्

जलस्रोत–खानेपानी सिँचाई
चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवन । भरतपुर महानगरपालिका-२९ का साढे ३ सय परिवारमा खानेपानी सुविधा पुगेकाे छ । ९ करोड रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएपछि यी परिवारमा खानेपानीकाे सुविधा पुगेकाे हाे । सङ्घीय सरकार र प्रदेश सरकारको ५

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको