Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

ऊर्जा

ऊर्जा
‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारकाे तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारकाे तयारी   

काठमाडौं । सरकारले यस वर्ष (२०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघकाे प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ । नवीकरणीय र स्वच्छ ऊर्जाको

जलविद्युत
ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

काठमाडौं । मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या एक सय ४२ पुगेको छ

ऊर्जा
ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण

ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण

काठमाडौं । ऊर्जाको दक्षतापूर्ण प्रयोग वृद्धि गर्न देशभर निर्माण हुने घर तथा भवनहरुको डिजाइनमा विशेष ध्यान पुर्याउनुपर्ने एक अध्ययनले देखाएको छ । युरोपेली युनियनको सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन) कार्यक्रमले गरेको अध्ययन अनुसार

ऊर्जा
जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र

जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत कम्पनीहरूको साधारण सेयर निष्कासन स्वीकृतिको प्रक्रियालाई गति दिन आग्रह गरेको छ । मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्ड अध्यक्ष विहिन भएपछि रोकिएको जलविद्युत कम्पनीहरूको प्राथमिक तथा

जलविद्युत
कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने

कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने

काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले १० हजार ८ सय मेगावाटको याे आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि

ऊर्जा
प्रचण्ड सरकारको एक वर्षः ऊर्जामा विद्युत उत्पादन, प्रसारण र वितरणसँगै रणनीतिक उपलब्धि

प्रचण्ड सरकारको एक वर्षः ऊर्जामा विद्युत उत्पादन, प्रसारण र वितरणसँगै रणनीतिक उपलब्धि

काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि

ऊर्जा
प्राधिकरणले निर्माण गरेका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन

प्राधिकरणले निर्माण गरेका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त

२ साताभित्र विद्युत विधेयक संसदमा दर्ता हुन्छ: ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक अबको २ सातामा व्यवस्थापिका संसदमा दर्ता गर्ने बताएका छन् । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकारहरूसँगको संवादमा मन्त्री बस्नेतले ढिलोमा २ सातामा विद्युत

ऊर्जा
प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

प्रवर्द्धकले फाइल बोकेर दौडिनु पर्ने अवस्थाको अन्त्य हुन्छ: ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अब प्रवर्द्धकले फाइल बोकेर कर्मचारीको कोठा–कोठा धाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । विद्युत नियमन आयोगको चौंथो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले

ऊर्जा
दुर्गम गाउँमा ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण ःमन्त्री बस्नेत 

दुर्गम गाउँमा ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण ःमन्त्री बस्नेत 

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेका बताएका छन् । नेपाल