निजी क्षेत्रलाई विद्युत व्यापार खुल्ला गर्नेदेखि वैदेशिक लगानी भित्र्याउन सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै सकियो ऊर्जा सम्मेलन
ऊर्जा सम्मेलनमा ४ महत्त्वपूर्ण समझदारी तथा सम्झौता,२ सय मेगावाट विद्युत सोझै भारतीय निजी कम्पनीलाई बेच्ने तयारी