Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

#इपान

ऊर्जा
इप्पानमा आबद्ध महिला उद्यमीसँग ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिपबारे छलफल

इप्पानमा आबद्ध महिला उद्यमीसँग ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिपबारे छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आवद्ध महिला उद्यमीहरूलाई अमेरिकी सरकारले दिने दुई वटा स्कोलरशिप कार्यक्रमबारे जानकारी दिइएको छ । मंगलबार इपानमा आयोजित छलफल सेसनमा 'यूएसईएफ नेपाल'ले फुलब्राइट र हमफ्रे स्कोलरशिप प्रोग्रामबारे 

मुख्य समाचार
इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले यस्तो बताएका

ऊर्जा
इपान निर्वाचनः कार्की समूहबाट उठ्नेहरूको औपचारिक उमेद्वारी घोषणा

इपान निर्वाचनः कार्की समूहबाट उठ्नेहरूको औपचारिक उमेद्वारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि गणेश कार्की समूहबाट निर्वाचनमा उठ्ने पदाधिकारीहरूको औपचारिक उमेद्वारी घोषणा गरिएको छ । सोमबार राजधानीमा कार्यक्रम गरी कार्की प्यानलबाट निर्वाचनमा उठ्ने सम्पूर्ण पदका

ऊर्जा
निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल

निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल

म कविता पोखरेल (कडेल ) ले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागी आगामी जेठ ३२ गते हुन लागेको निर्वाचनमा गणेश कार्की प्यानलबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएकी छु । म

इपान निर्वाचनका लागि मल्ल प्यानलको उमेद्वारी घोषणा,अधिकांश पदमा साझा उमेद्वार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को जेठ ३२ गते हुने निर्वाचनका लागि किरण मल्ल प्यानलले पनि उमेद्वारी घोषणा गरेको छ । अध्यक्ष पदका लागि मल्लले पहिले नै औपचारिकरूपमा उमेद्वारी घोषणा गरिसकेकोमा अन्य

ऊर्जा
इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता

इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता

 काठमाडौं । निर्वाचन समितिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान )को नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनकाे कार्यक्रम सार्वजनिक गरेको छ । समितिले जेठ २९ गतेदेखि सुरु हुने निर्वाचन कार्यक्रमकाे तालिका सार्वजनिक गरेकाे हाे ।

ऊर्जा
इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्न उपाध्यक्षमा मेराे उमेद्वारीःभ्लाेन

इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्न उपाध्यक्षमा मेराे उमेद्वारीःभ्लाेन

काठमाडाैं । उत्तम भ्लोन लामा जुझारु युवा उद्यमी हुन् । उनी करिब एक दशकदेखि जलविद्युत व्यवसायमा सक्रिया रहँदै आएका छन् । यो सक्रियातालाई अझ ओझपूर्ण बनाउँदै पछिल्लो समय उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग

ऊर्जा
इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल

इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल

काठमाडौं । जलविद्युतका लगानीकर्ता एवं जलविद्युत आयोजनाको वातावरण अध्ययन सम्बन्धि काम गर्दै आएका शंकर बस्यालले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी कार्यकालका लागि सदस्य पदमा उमेद्वारी घोषणा गरेका छन् । उनले गणेश कार्की

ऊर्जा
आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय बजार व्यस्थापनमा सहयाेग पुग्ने गरी काम गर्छुःखतिवडा

आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय बजार व्यस्थापनमा सहयाेग पुग्ने गरी काम गर्छुःखतिवडा

काठमाडाैं । ऊर्जा उद्यमी बलराम खतिवडाले गणेश कार्की प्यानलबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इपान) काे महासचिव पदमा उमेद्वारी घाेषणा गरेका छन् । इपानकाे २१औं वार्षिक साधारणसभामा हुने कार्यसमितिको चुनावमा महासचिवमा उम्मेद्वारी घोषणा गरेका उनी विगत

ऊर्जा
इपानकाे सदस्य संख्या ४५० पुग्याे, ‘संस्थाको आकारसँगै जिम्मेवारी पनि बढ्यो’

इपानकाे सदस्य संख्या ४५० पुग्याे, ‘संस्थाको आकारसँगै जिम्मेवारी पनि बढ्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा आबद्ध  संस्थाहरूको ४५० भन्दा बढी पुगेकाे छ । ३ वर्षअघि २५० हाराहारीमा रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करिब २ सयले बढेको हाे ।