जलविद्युत परियाेजना निर्माणमा जलवायु परिवर्तनकाे चिन्ता, देखिँदैछन् असरका संकेत
काठमाडौं । हिउँदमा सामान्यतया औसत ६५ मिलिमिटर पानी पर्ने गथ्र्यो तर यो वर्ष १२ मिलिमिटर बराबर मात्र पानी पर्यो । हिउँदमा मात्र होइन, बर्र्खामा थोरै समयमा एकैपटक ठूलो वर्षा भयो । जल तथा मौसम विभागका