बाग्मती किनारालाई सुन्दर बनाउने पूर्वाधार संरचनाको संरक्षणमै चुनौती
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ का ७० वर्षीय साधुराम पुडासैनीले सोचेका पनि थिएनन् कि वाग्मती नदी किनारा यति सुन्दर हुन्छ भनेर । दुई दशक अघिसम्म वागमती नदीको किराना दिसा पिसाब गर्ने, फोहोर फाल्ने, चोरी डकैती हुने