Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

सहरी विकास

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने

सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने

गोलबजार (सिराह) । सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसुल स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी

सहरी विकास
बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन

सहरी विकास
सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको

लगानी
लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको

पूर्वाधार–जीवन
दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा

सहरी विकास
वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

काठमाडौं ।  काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ

यातायात
कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन (बागलुङ) । बागलुङ बजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि

इन्जिनियरिङ
आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

धुलिखेल (काभ्रेपलाञ्चोक) । पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर

सहरी विकास
अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौं । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी

जलस्रोत–खानेपानी सिँचाई
बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए ।