Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

आवास

आवास
पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

काठमाडौं । विभिन्न ६ वटा विषयगत क्षेत्रबारे छलफल तथा विश्लेषण गर्न पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ २०२३’ हुने भएको छ । काठमाडौं विश्व विद्यालय (केयु), मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत ऊर्जा दक्षता भवन डिजाइन अध्ययन गर्ने २०२१

सहरी विकास
‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

भजनी । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप

सहरी विकास
शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको

आवास
ढुङ्गा महँगो भएपछि घर निर्माणमा समस्या

ढुङ्गा महँगो भएपछि घर निर्माणमा समस्या

कञ्चनपुर । ढुङगा महँगो भएपछि शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाले घरनिर्माण गर्न पाएका छैनन् । ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीय बासिन्दाले थाँति राखेका हुन । ढुङ्गा पाइने क्षेत्र वातावरण मध्यवर्ती सामुदायिक

सहरी विकास
काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

काठमाडाैं । काठमाडौ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ ।  महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ

सहरी विकास
अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

अत्तरिया । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुवान क्षेत्रलाई प्राथमिकतामा

सहरी विकास
भरतपुरमा पूर्वाधार निर्माणको चटारो

भरतपुरमा पूर्वाधार निर्माणको चटारो

चितवन ।  यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल

सहरी विकास
रामपुर नगर : खर र ढलरहित सहर

रामपुर नगर : खर र ढलरहित सहर

रामपुर । चारैतिर डाँडाकाँडाले घेरिएको समथर भागमा अवस्थित सुन्दर बस्तीका रुपमा विकास हुँदैछ, रामपुर उपत्यका । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) को केन्द्र भागमा रहेको रामपुर नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरीका रुपमा

सहरी विकास
भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र

समाचार
बनेपामा एक घर एक धारा अभियान

बनेपामा एक घर एक धारा अभियान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले