Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

ऊर्जा
पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     

पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     

ढोरपाटन (रासस): जिल्ला सदरमुकाम बागलुङ बजारबाट भाैगाेलिकरूपमा सबैभन्दा टाढाको निसेलढोर गाउँका स्थानीयबासी अहिले पनि टुकीकाे भरमा दैनिकी गुजारिरहेका छन् । याे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्

उड्डयन
पूरा हुँदै साढे ४ दशकदेखिकाे पोखरेली सपनाः जनवरी १ देखि पाेखरा विमानस्थलमा उडानकाे तयारी

पूरा हुँदै साढे ४ दशकदेखिकाे पोखरेली सपनाः जनवरी १ देखि पाेखरा विमानस्थलमा उडानकाे तयारी

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे ४ दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ

उड्डयन
सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न बुद्ध एयरको आग्रह

सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न बुद्ध एयरको आग्रह

काठमाडौ । बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न सरकारसँग आग्रह गरेको छ । देशका अन्य विमानस्थलमा जस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने बुद्ध एयरको भनाइ छ । आईएफआर

पर्यटन
फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने

फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी ३ महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी

उड्डयन
पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु, विमानस्थल सञ्चालन सहज हुने

पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु, विमानस्थल सञ्चालन सहज हुने

कास्की। पोखरा महानगरपालिकाले पोखरा १४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आइतबारदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको

जलस्रोत–खानेपानी सिँचाई
महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा

पर्यटन
पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

गण्डकी।  पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधिपर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट

पर्यटन
लुम्बिनी केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने

लुम्बिनी केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौ/बुटवलको बमघाटदेखि पाल्पाको बसन्तपुरसम्मको लुम्बिनी केवलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको कार्य ९० प्रतिशत पूरा भएको बताउँदै दिँदै आगामी दुई महिनाभित्र सञ्चालनमा आउने जानकारी

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि योग्य   

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम

पदयात्रा
पर्यटकीय स्थल पाँचपोखरीकाे सफाइ,५ सय किलो फोहर उठ्याे

पर्यटकीय स्थल पाँचपोखरीकाे सफाइ,५ सय किलो फोहर उठ्याे

सिन्धुपाल्चोक । पर्यटकीय स्थल पाँचपोखरीको सरसफाइ अभियानबाट ५ सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी ५ सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका