बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी नेपालको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय
काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन अनुसार गठन भएको संस्कृति तथा पर्यटन क्षेत्रको विषयगत समितिको बैठकले बाह्रै महिना पर्यटकीय गतिविधि हुने गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णय गरेको छ । संस्कृति,