Nepal Purbadhar

Category: यातायात

मुख्य समाचार
‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

काठमाडौं । यातायात क्षेत्रका विज्ञहरूले संसारभर नै महानगरहरूमा सार्वजनिक यातायात सुस्त बनाउन बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी देखिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एशिया क्षेत्रको

मुख्य समाचार
उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

काठमाडौं ।  उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सराेकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सराेकारवालाहरूले यस्ताे बताएका हुन्

भौतिक पूर्वाधार
रसुवामा सवारी साधन यान्त्रिक परीक्षण सुरू

रसुवामा सवारी साधन यान्त्रिक परीक्षण सुरू

रसुवा । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो

भौतिक पूर्वाधार
सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाभित्र रहेका सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउन सम्पदा ‘यात्रा सेवा’ चाडै शुरु गर्ने भएको छ । साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधर करिब ३ महिनाभित्र सेवा शुरु गरिनेछ ।

भौतिक पूर्वाधार
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए १ लाखसम्म जरिवाना

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए १ लाखसम्म जरिवाना

काठमाडाैं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र

भौतिक पूर्वाधार
प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा

काठमाडौं । काठमाडाैंकाे बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाहीमा परेका छन् । अत्याधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठिक

भौतिक पूर्वाधार
देशभर साढे २६ हजार विद्युतीय सवारी साधन यातायात कार्यालयमा दर्ता, ५० प्रतिशत स्कुटर र मोटरसाइकल

देशभर साढे २६ हजार विद्युतीय सवारी साधन यातायात कार्यालयमा दर्ता, ५० प्रतिशत स्कुटर र मोटरसाइकल

काठमाडौं । नेपालमा अहिलेसम्म २६ हजार ४६३ विद्युतीय सवारी साधन दर्ता भएका छन् । दर्ता भएका सवारी साधनमध्ये चालु आर्थिक वर्ष २०७९/८० मा मात्र ५ हजार ७७० सवारी साधन दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ

भौतिक पूर्वाधार
१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सञ्चालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा १०९ दिनभित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक

भौतिक पूर्वाधार
तीन दिनसम्म ‘इम्वोस्ड नम्बर प्लेट’ सेवा बन्द

तीन दिनसम्म ‘इम्वोस्ड नम्बर प्लेट’ सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको इम्वोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट  हुने सेवा ३ दिनको लागी बन्द गरेको छ । विभागले एक सूचना जारी गरी शुक्रबारदेखि आइतबारसम्म सेवा बन्द हुने जानकारी दिएको हो । विभागका

भौतिक पूर्वाधार
स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान

स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) छाप्न प्रयोग गरिने मास प्रिन्टर आपूर्तिको लागि सोमबार बोलपत्र आब्हान गरेको छ । मास प्रिण्टर आपूर्ति बाहेक विभागले तोकेको ठाउँसम्म डेलिभरी, स्थापना, एकीकरण र