Nepal Purbadhar

तीन दिनसम्म ‘इम्वोस्ड नम्बर प्लेट’ सेवा बन्द


काठमाडौं । यातायात व्यवस्था विभागको इम्वोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट  हुने सेवा ३ दिनको लागी बन्द गरेको छ ।

विभागले एक सूचना जारी गरी शुक्रबारदेखि आइतबारसम्म सेवा बन्द हुने जानकारी दिएको हो । विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीका सर्भरहरुको विद्युत आपूर्ति प्रणाली यूपिएस मर्मत गर्नूपर्ने भएकाले सेवा बन्द गर्नुपरेको हो ।

तोकिएको अवधिसम्मको लागि अनलाइन आवेदन तथा यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु उपलब्ध हुने छैनन् ।

embossed

 


Read Previous

लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने

Read Next

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप,सर्वोत्कृष्टका लागि शुक्रबारदेखि पब्लिक भोटिङ