Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: यातायात

अन्तर्राष्ट्रिय
लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु

लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु

काठमाडौं । भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले हाइड्रोजन बसको परीक्षण सञ्चालन शुरु गरेको छ । लद्दाखको लेह शहरमा १७ गतेदेखि बस चलाउन थालिएको हो । बसको व्यवसायी परीक्षण तीन

भौतिक पूर्वाधार
बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

बागलुङ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे

निर्माण
कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति

कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति

काठमाडौं । कञ्चनपुर कमला सडक खण्डको स्तरोन्नतिको कार्यको प्रगति सुस्त देखिएको छ । ठेक्का सम्झौता अनुसार स्तरोन्नतिको काम सम्पन्न हुने बेलामा एकतिहाइभन्दा न्यून भौतिक प्रगति छ । अहिलेसम्म ३० दशमलव ८३ प्रतिशत भौतिक प्रगति भएको

निजी क्षेत्र
चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार

चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार

काठमाण्डौं । रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ । रसुवागढी

भौतिक पूर्वाधार
पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको ७० प्रतिशत निर्माण सम्पन्न

पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको ७० प्रतिशत निर्माण सम्पन्न

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक

पुल
पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

मनाङ । हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै

भौतिक पूर्वाधार
अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा । पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा यो सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७

भौतिक पूर्वाधार
पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिराले बेँसीसहर–चामे सडक फेरि अवरुद्ध भएको छ । आइतबार बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडकमा सवारी आवागमन बन्द भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले

पुल
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

गलेश्वर (म्याग्दी) । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै

उड्डयन
कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको छ ।  कोरोना महामारीपछि बन्द रहेको