Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

सोलुखुम्बु । निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोड रुपपैयाँ लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड

भौतिक पूर्वाधार
पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथर । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम

सडक
काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

खोटाङ । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै

भौतिक पूर्वाधार
जीप व्यवसायीकाे मनाेमानी, ५ किलोमिटरकै २ सय रूपैयाँ भाडा !

जीप व्यवसायीकाे मनाेमानी, ५ किलोमिटरकै २ सय रूपैयाँ भाडा !

बझाङ। खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे २ घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा

ऊर्जा
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक सञ्जालकाे पहुँचमा वृद्धि

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक सञ्जालकाे पहुँचमा वृद्धि

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ

पुल
पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी

पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी

काठमाडौं । उपप्रधान–मन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाधारसम्बन्धी परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने व्यवस्था शुरु गर्न मन्त्रालय मातहतका महाशाखा र विभागहरुलाई निर्देशन दिएका छन् । ‘कुन काम कति दिन

पुल
मध्यपहाडीमा २५ पुल निर्माणाधीन १९ पुलको ठेक्का लगाउनै बाँकी

मध्यपहाडीमा २५ पुल निर्माणाधीन १९ पुलको ठेक्का लगाउनै बाँकी

काठमाडाैं । पछिल्लो पटक थपिएको अवधि ६ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको छ । मध्यपहाडका

भौतिक पूर्वाधार
११ वर्षमा उपत्यकाको सार्वजनिक यातायातमा आधारित ७ वटा अध्ययन, एउटै कार्यान्वयन भएन

११ वर्षमा उपत्यकाको सार्वजनिक यातायातमा आधारित ७ वटा अध्ययन, एउटै कार्यान्वयन भएन

काठमाडौं । पछिल्लो ११ वर्षमा काठमाडौ उपत्यकाको सार्वजनिक यातायातलाइ व्यवस्थित गर्ने  विषयमा आधारित ७ वटा अध्ययन भएका छन् । तर, ती अध्ययन प्रतिवेदन एउटा पनि कार्यान्वयनमा नगएकाे पाइएकाे छ । ती अध्ययनमा ४ वटा जापानले

पुल
काभ्रेमा सञ्चालित क्रसर र खानी मापदण्ड विपरीत : प्रतिवेदन

काभ्रेमा सञ्चालित क्रसर र खानी मापदण्ड विपरीत : प्रतिवेदन

काभ्रेपलाञ्चोक ।  जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको पाइएको छ । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको प्रतिवेदनले काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य तथा खानीजन्य

पुल
काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

भजनी । कैलालीकाे टिकापुर नगरपालिकाले पटक-पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुरु गरेकाे छ । नगरपालिकाले ठेक्का सम्झाैता गरेर काम नगरी बस्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही गर्न सुरु गरेकाे