Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

पुल
यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयका मूख्य परियोजनाको प्रगति

यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयका मूख्य परियोजनाको प्रगति

काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका प्रमुख परियाेजनाकाे  प्रगति विवरण सार्वजनिक गरेकाे छ । यस प्रगति विवरणामा फागुनसम्मकाे मात्र प्रगति समेटिएकाे छ । मध्यपहाडी (पुष्पलाल) राजमार्ग

पुल
चालु आर्थिक वर्षको फागुनसम्ममा १०५ किलामिटर राजमार्ग कालोपत्रे, २८२ पुल निर्माण

चालु आर्थिक वर्षको फागुनसम्ममा १०५ किलामिटर राजमार्ग कालोपत्रे, २८२ पुल निर्माण

काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४

पुल
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा

आवास
सडक बनेपछि अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

सडक बनेपछि अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडाैं । अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले

पुल
पूर्वाधार मन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन, १ वर्षभित्र सवारी चल्न सक्ने गरी काम गर्न निर्देशन

पूर्वाधार मन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन, १ वर्षभित्र सवारी चल्न सक्ने गरी काम गर्न निर्देशन

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । अनुगमनपछि मन्त्री ज्वालाले सुरुङमार्ग निर्माणामा के कस्ता समस्या र चुनाैति छन भनेर बुझ्ने काम भएकाे बताए । सडक पूवार्धारकाे क्षेत्रमा सुरुङमार्ग

भौतिक पूर्वाधार
५ वर्षमा १ सय ५१ किलोमिटर सडक कालोपत्र

५ वर्षमा १ सय ५१ किलोमिटर सडक कालोपत्र

झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले ५ वर्षको अवधिमा १ सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव

भौतिक पूर्वाधार
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

सिमकाेट । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो । डोजरले नौ

पुल
वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत

भौतिक पूर्वाधार
हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको

पुल
गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी

गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी

गल्याङ । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे