Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार

ऊर्जा
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागि परेको हो ।

निर्माण
सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च

सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च

काठमाडौं । संभवत सबैभन्दा धेरै विकास खर्च गर्ने संघीय सरकारको निकायहरुमध्ये सडक विभाग पहिलो नम्बरमा आउँछ । यसलाई वार्षिक विनियोजन हुने बजेटको परिमाणले पनि यो धेरै बजेट पाउने सार्वज्निक निकायमा पर्छ । सडक विभागलाई पछिल्ला

भौतिक पूर्वाधार
पूर्वाधार मन्त्री ज्वालाको रसियन राजदुतसँग भेट, काठमाडौंमा मेट्रो रेल निर्माणको प्रस्ताव दिन रसियन पक्षकाे अनुराेध

पूर्वाधार मन्त्री ज्वालाको रसियन राजदुतसँग भेट, काठमाडौंमा मेट्रो रेल निर्माणको प्रस्ताव दिन रसियन पक्षकाे अनुराेध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा रसियन  राजदुत नेतृत्वकाे टाेलीसँग भेट गरेका छन् ।  सोमवार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग भेटमा मेट्रो रेल, सडक, सुरुङ मार्ग र

अर्थतन्त्र
क्याटो र मरिम्ला नाका खोल्न आग्रह

क्याटो र मरिम्ला नाका खोल्न आग्रह

जाजरकोट । उपल्लो डोल्पामा चीनको नाका हुँदै खाद्यान्न तथा नुन आयात नगरिएको पाँच वर्ष (२०७६) भयो । कोरोना भाइरसको महामारी शुरू  भएसँगै चीनबाट उपल्लो डोल्पामा आउने सबै खालका व्यापारिक कार्य ठप्प भएका थिए । कोभिड शुरुभन्दा

जलवायु
‘बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

‘बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर । वर्षेनी नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती

पुल
बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

दमौली । तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १० पालिकाका अधिकांश वडा बाढी, पहिरोको जोखिममा छन्

अन्तर्राष्ट्रिय
लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु

लद्दाखको लेहमा हाइड्रोजन बसको परीक्षण शुरु

काठमाडौं । भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले हाइड्रोजन बसको परीक्षण सञ्चालन शुरु गरेको छ । लद्दाखको लेह शहरमा १७ गतेदेखि बस चलाउन थालिएको हो । बसको व्यवसायी परीक्षण तीन

भौतिक पूर्वाधार
बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

बागलुङ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे

इन्टरनेट
साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार कार्य शुरु भएको छ । यहाँका ४४ विद्यालयमध्ये