Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
हुलाकी मार्गकाे लम्की-खक्रौला र धनगढी-सत्ती खण्डकाे थपिएको समय सकियो, निर्माण सकिएन   

हुलाकी मार्गकाे लम्की-खक्रौला र धनगढी-सत्ती खण्डकाे थपिएको समय सकियो, निर्माण सकिएन   

टीकापुर । कैलालीमा निर्माणाधीन हुलाकी मार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि

भौतिक पूर्वाधार
एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

झापा ।  पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार   झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी

भौतिक पूर्वाधार
भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान   

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो । महानगरपालिकाका

भौतिक पूर्वाधार
दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मकाे सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न

पुल
निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार

भौतिक पूर्वाधार
एक वर्षमा नेपालगञ्ज-गुलरिया सडक विस्तार ५७ प्रतिशत पूरा

एक वर्षमा नेपालगञ्ज-गुलरिया सडक विस्तार ५७ प्रतिशत पूरा

राँझा (बाँके) । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको छ । निर्माण सुरु भएकाे एक वर्षमा याे सडक विस्तारकाे काममा यति प्रगति भएकाे हाे । एक वर्षको अवधिमा आधाभन्दा बढी काम सम्पन्न

मुख्य समाचार
डुम्रे-बेँसीसहर सडककाे साढे ६ किलोमिटर खण्डमा कालोपत्र   

डुम्रे-बेँसीसहर सडककाे साढे ६ किलोमिटर खण्डमा कालोपत्र   

लमजुङ ।  लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर साढे ६ किलोमिटर खण्डमा कालोपत्र गरिएकाे छ । तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक

भौतिक पूर्वाधार
पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै   

पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै   

पर्वत ।  पर्वतमा चालू आर्थिक वर्षमा २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै चालू वर्षभित्र २० किलोमिटर सडक

मुख्य समाचार
कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   

कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   

गलकोट ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो । बागलुङ खण्डको

पुल
पटेर्वाघाट पुल निर्माण हुने भएपछि स्थानीयबासी हर्सित,समयमै सम्पन्न गर्न माग

पटेर्वाघाट पुल निर्माण हुने भएपछि स्थानीयबासी हर्सित,समयमै सम्पन्न गर्न माग

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा ६ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास