स्थानीय तह चुनावमा कुन राजनीतिक दलको पूर्वाधार विकासका घोषणा के ?
काठमाडौ/ यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले पूर्वाधार सम्बन्धी लोकप्रिय नारा अघि बढाएका छन् । अघिल्लो (२०७४) स्थानीय चुनावमा लोकप्रिय योजना प्रस्तुत गरेपनि कार्यान्वयनमा कमजोर देखिएका राजनीति दलहरुले फेरि