Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निर्माण
मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

चितवन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किएका छन् । उनले स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि,

आवास
खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गछौँ : मन्त्री पाण्डे

खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गछौँ : मन्त्री पाण्डे

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा

मुख्य समाचार
विकासे मन्त्रालयमा को भए मन्त्री ?

विकासे मन्त्रालयमा को भए मन्त्री ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मंगलबार नियुक्त भएका उपप्रधान मन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । गठबन्धनमा रहेका दलहरुले विकासे मन्त्रालयहरुलाई बाडेर लिएका छन् ।

पुल
ढुंगा, गिट्टी,बालुवा अभावले देशभरका पूर्वाधार परियोजनाको काम ठप्प

ढुंगा, गिट्टी,बालुवा अभावले देशभरका पूर्वाधार परियोजनाको काम ठप्प

काठमाडौं । सरकारले क्रसर उद्योग बन्द गरेपछि देशभरमा निर्माणाधीन पूर्वाधार परियोजनाको काम ठप्प हुन पुगेको छ । गृह मन्त्रालयले पूर्व तयारी विना असर र प्रभावको विश्लेषण नै नगरी क्रसर उद्योगहरू दर्ता नभई अवैधरूपमा सञ्चालन गरिएको

पुल
लमटाङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गर्न माग

लमटाङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गर्न माग

रसुवा । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसँग माग गरेका छन्। विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको

भौतिक पूर्वाधार
भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ। निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको

ऊर्जा
सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन। विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य

भौतिक पूर्वाधार
नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत

नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत

चितवन । भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपैयाँ लागतमा प्रोटेक्सन बाँध निर्माण गरिरहेको छ। नारायणी नदी (गण्डक नदी)को सुन्दरता र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिम क्षेत्रमा ‘मेका फेरि’

भौतिक पूर्वाधार
नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

चितवन । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो। दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप

भौतिक पूर्वाधार
तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने

तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी