Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

अन्तर्वार्ता
यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । भौतिक पूर्वाधार तथा यातायातसँगको सहकार्यमा माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलन मूख्यगरी एकिकृत यातायात

सडक
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

त्रिशूल । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ। संघीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक

भौतिक पूर्वाधार
म्याद सकियो, सकिएन कालोपत्र

म्याद सकियो, सकिएन कालोपत्र

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन। उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ। सङ्घीय सरकार र

निर्माण
नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

कावासोती । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ। प्रदेशको गौरवको आयोजनाका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो। नवलपुरको झ्यालबास

भौतिक पूर्वाधार
बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु

भौतिक पूर्वाधार
यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई यातायात सम्बद्ध विभिन्न तीनवटा मजदुर संघ र संगठनले ज्ञापनपत्र बुझाएका छन् । मजदुर संघरसंगठनले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐन विपरित चल्नाले सार्वजनिक यातायात अस्तब्यस्त भएको

भौतिक पूर्वाधार
दुई पाङ्ग्रे सवारी चलाउँदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी

दुई पाङ्ग्रे सवारी चलाउँदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी

काठमाडौं। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुवर्ने उल्लेख

जलस्रोत–खानेपानी सिँचाई
राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि  (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)

राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)

काठमाडाैं । तत्कालिन सरकारले ११ वर्षअघि (आर्थिक वर्ष २०६८/६९ ) १७ वटा ठूला आयोजना निर्माणलाई प्राथमिकता दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गर्यो । पछि फेरि यो सूचीमा ७ वटा आयोजना पनि थपिए । राष्ट्रिय योजना

भौतिक पूर्वाधार
एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात इञ्जिनियर समाज (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछन् । सम्मेलन माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलनमा

पुल
सबै तुइन झोलुंगे पुलद्वारा विस्थापित

सबै तुइन झोलुंगे पुलद्वारा विस्थापित

काठमाडौं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुंगे पुल निर्माण गरेको छ। स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। कतिपय