Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
महाकाली लोकमार्ग निर्माणकाे ठेक्का लागे पनि प्रगति भएन

महाकाली लोकमार्ग निर्माणकाे ठेक्का लागे पनि प्रगति भएन

महेन्द्रनगर । महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले

भौतिक पूर्वाधार
मदन भण्डारी राजमार्ग ताेकिएकाे समयमा पूरा नहुने, अझै २८६ किमी ठेक्का लगाउन बाँकी

मदन भण्डारी राजमार्ग ताेकिएकाे समयमा पूरा नहुने, अझै २८६ किमी ठेक्का लगाउन बाँकी

काठमाडौं । मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकताप्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न

ऊर्जा
तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो

काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । नेशनल हाइड्रोपावर कम्पनीकाे सहायक लाेअर इर्खुवा हाइड्राेपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ । आयोजनाको

पुल
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

काठमाडाैं । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार विहीबारदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक

भौतिक पूर्वाधार
मेची राजमार्गमा जमिन भासिने र पहिरो खस्ने समस्या

मेची राजमार्गमा जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । २ सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या

अर्थतन्त्र
पूर्वाधार परियोजनामा हुने पीपीपी लगानीकाे  वित्तीय जोखिम व्यवस्थापनबारे छलफल

पूर्वाधार परियोजनामा हुने पीपीपी लगानीकाे वित्तीय जोखिम व्यवस्थापनबारे छलफल

काठमाडौं । नेपाल र विश्व बैंकबीच पूर्वाधार परियोजनामा हुने सार्वजनिक निजी साझेदारी (पीपीपी) लगानीमा वित्तीय जोखिम व्यवस्थापन सुदृढ पार्ने विषयमा छलफल भएको छ । सरकारले पन्ध्रौं पञ्चवर्षिय योजनामा पीपीपी मार्फत ८ खर्ब रुपैयाँ पूर्वाधार लगानी

भौतिक पूर्वाधार
नारायणगढ–बुटवल सडक विस्तारले लियाे गति

नारायणगढ–बुटवल सडक विस्तारले लियाे गति

काठमाडाैं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत

पुल
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

मुख्य समाचार
बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

काठमाडाैं ।  निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ ।  समयमा काम सम्पन्न नगरेपछि सडक निर्माणकाे ठेक्का पाएकाे सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट

मुख्य समाचार
बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

कमलामाई । बिपी राजमार्गमा फोहर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो । सवारी साधनका यात्रुले जथाभावी फोहर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिका (कनपा)