Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
निजी लगानीमा बनेकाे मौलाकाली केबलकार सञ्चालनमा

निजी लगानीमा बनेकाे मौलाकाली केबलकार सञ्चालनमा

काठमाडाैं । निजी क्षेत्रले लगानी गरी निर्माण गरेकाे मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नवलपुरकाे गैंडाकाेट-१ मा निर्माण भएकाे केबलबारकाे साेमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको हाे । प्रधानमन्त्री

मुख्य समाचार
८ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक   

८ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक   

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गर्न सुरु गरेकाे ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेकाे छैन । सडक विस्तारकाे ठेक्का पाएकाे ठेकेदारले तालिका अनुसार काम गर्न नसक्दा याे सडक अहिलेसम्म पूरा हुन नसकेकाे हाे ।

पुल
चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित  

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित  

ढोरपाटन । मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव

भौतिक पूर्वाधार
स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका आयोजना निर्धारित समय अगावै काम सम्पन्न   

स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका आयोजना निर्धारित समय अगावै काम सम्पन्न   

जाजरकोट । जाजरकाेट जिल्लाकाे बारेकोट गाउँपालिकाले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका ४ आयोजना निर्धारित समय अगावै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा कर्णाली प्रदेशका १५ स्थानीय तहमा  सञ्चालित आयाेजना मध्ये

पुल
हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

हुम्लाको उत्तरी नाम्खामा ४ पक्की पुल निर्माणमा ढिलासुस्ती   

सिमकाेट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका ४ पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । ५ वर्ष बितिसक्दा पनि हेप्का,

भौतिक पूर्वाधार
सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास

सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास

काठमाडौं । नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी अनुसन्धान केन्द्र अन्तर्गत अनुसन्धान कार्यक्रमको बिहीबार काठमाडौंमा एक समारोहका बीच औपचारिक शुभारम्भ भएको छ । अध्ययनले निम्न परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको छ । पहिलो,

मुख्य समाचार
मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ सवारी साधन कारबाहीमा 

मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ सवारी साधन कारबाहीमा 

काठमाडाैं । काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।

मुख्य समाचार
नेपालमा उत्पादित सवारीको दर्ताका लागि बाटो खुल्यो   

नेपालमा उत्पादित सवारीको दर्ताका लागि बाटो खुल्यो   

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन

मुख्य समाचार
कानूनी बाटो खुलेपछि साढे २ वर्षदेखि थन्किएका विद्युतीय सवारी अब सञ्चालनमा आउने

कानूनी बाटो खुलेपछि साढे २ वर्षदेखि थन्किएका विद्युतीय सवारी अब सञ्चालनमा आउने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले हालै कानूनी बाटो खुला गरिदिएपछि बुद्ध जन्मस्थलमा लामो प्रतिक्षापछि अब विद्युतीय सवारी साधन सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानूनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा

भौतिक पूर्वाधार
३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज   

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज   

काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएर नवीकरण नगर्ने निर्माण व्यवसायीकाे इजाजतपत्र खारेज गरिएकाे हाे । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार सूचना प्रकाशित