Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

सार्वजनिक खरिद

सार्वजनिक खरिद
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी

सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी

काठमाडाैं । सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा

निर्माण
राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रदर्शन, माग पूरा नभएसम्म जिल्ला नफर्कने व्यवसायीकाे भनाइ

राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रदर्शन, माग पूरा नभएसम्म जिल्ला नफर्कने व्यवसायीकाे भनाइ

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् । महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७

निर्माण
सिठ्ठी फुकेर निर्माण व्यवसायीले गरे आफ्ना मागबारे सरकारको ध्यानाकर्षण

सिठ्ठी फुकेर निर्माण व्यवसायीले गरे आफ्ना मागबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट शुरु भएको छ । दाेस्राे चरणमा निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडिसम्म सिठ्ठी जुलुश गरेका

सार्वजनिक खरिद
तेइस ठेकेदार कम्पनी कालोसूचीमा

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडाैं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद

सार्वजनिक खरिद
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका

निर्माण
निर्माण व्यवसायीको आन्दोलनमा प्रमुख दलका नेताहरूको ऐक्यबद्धता

निर्माण व्यवसायीको आन्दोलनमा प्रमुख दलका नेताहरूको ऐक्यबद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जारी आन्दोलनमा प्रमुख दलहरूले ऐक्यबद्धता जनाएका छन् । महासंघले विहिवार आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दलका नेताहरूले महासंघका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

निर्माण
निर्माण व्यवसायीको आन्दोलन चौथों दिनमा प्रवेश, जायज माग पूरा गर्न सरकारलाई एफएनसीसीआईको माग

निर्माण व्यवसायीको आन्दोलन चौथों दिनमा प्रवेश, जायज माग पूरा गर्न सरकारलाई एफएनसीसीआईको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन बुधवार चौथो दिनमा प्रवेश गरेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विहान ९ बजेदेखि १० बजे सम्म शान्तिपूर्ण धर्ना दियो । बालुवाटारमा

निर्माण
निर्माण उपकरण प्रशासनद्वारा जफत, महासंघको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता

निर्माण उपकरण प्रशासनद्वारा जफत, महासंघको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मंगलवार निर्माण उपकरणहरू प्रदर्शन गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा विहान ९ बजेदेखि १० बजे सम्म महासंघले निर्माण उपकरणहरू प्रर्दशन गर्दै धर्ना दिएको हो

निर्माण
पूर्वाधार निर्माण उपकरणसहित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीकाे धर्ना

पूर्वाधार निर्माण उपकरणसहित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीकाे धर्ना

काठमाडाैं । गत आर्थिक वर्षभरि गरेको कामको भुक्तानी नपाएको र ठेक्काको म्याद थपको विषयमा सरकारले गरेको व्यवस्थामा असहमत रहेको निर्माण व्यवसायीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । साउन दाेस्राे हप्ता (८ गते)  देखि शुरू गरेकाे

निर्माण
महासंघद्वारा प्रम निवास र संघीय संसद भवन अगाडि धर्ना, मंगलवार यन्त्र उपकरण सहित धर्ना दिने

महासंघद्वारा प्रम निवास र संघीय संसद भवन अगाडि धर्ना, मंगलवार यन्त्र उपकरण सहित धर्ना दिने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सोमवार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवनअगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा विहान ९ बजेदेखि १० तथा संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना