काठमाडौं। दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले उमेद्वारी दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयले प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार सदस्य कानुनतर्फ ४, लेखातर्फ ९, बजार व्यवस्थापनतर्फ ५ तथा प्रशासन/प्राविधिकतर्फ १५ जनाले दरखास्त दिएका छन्।
प्राधिकरणको नेतृत्व तहका पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिएको थियो। मन्त्रालयले उम्मेदवारहरूको न्यूनतम योग्यता तथा छनोट प्रक्रियासम्बन्धी थप विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।
अध्यक्ष पदमा आवेदन दिनेको नामावली
क्र.सं.
नाम थर
ठेगाना
१
रोहित रोचनकार
विराटनगर–६, पर्सा
२
गोपेन्द्र कुमार दास
का.म.पा.–२८, काठमाडौं
३
गणेश लामिछाने
ललितपुर–१६, ललितपुर
४
सरोज कुमार शर्मा
एकडारा गा.पा.–६, महोत्तरी
५
प्रविन्द्र कुमार श्रेष्ठ
धुलिखेल–६, काभ्रेपलाञ्चोक
६
सुभाष शाह
लोहरपट्टी–३, महोत्तरी
७
सुशील प्रसाद साह
सर्वेश्वर–१, पर्सा
८
अनिल कुमार झा
दुर्गाभगवती गा.पा.–२, रौतहट
९
नरेन्द्र मान सिंह सर्जन
का.म.पा.–२३, काठमाडौं
१०
अमलेन्द्र नारायण सिंह
का.म.पा.–३१, काठमाडौं
११
रमेश कुमार श्रीवास्तव
बसन्तपुर–८, रौतहट
१२
नवीन जि.सी.
शिवराज–३, कपिलवस्तु
१३
महेश प्रसाद पाण्डेय
कालिगण्डकी–२, स्याङ्जा
१४
डा. शैलेन्द्र गिरी
हिमेदक–६, प्यूठान
१५
उर्वी प्रसाद आचार्य
टोखा–८, काठमाडौं
१६
अर्जुन घिमिरे
पाणिनी–५, अर्घाखाँची
१७
ई. जनार्दन भट्ट
भीमसेन थापा गा.पा.–१, गोरखा
१८
अनन्त मान सिंह
का.म.पा.–११, काठमाडौं
१९
मधु सूदन दाहाल
कागेश्वरी मनोहरा–८, काठमाडौं
२०
दीपक राज खड्केल
क्षेत्रदेवडी–२, झापा
२१
श्रीकृष्ण सुवेदी
पुथान गा.पा.–५, प्युठान
२२
सानाउल्लाह खान
गैडहवा–१, रुपन्देही
२३
डा. भोजराज घिमिरे
बुढानीलकण्ठ–१२, काठमाडौं
२४
सुनिल कुमार मिश्र
चौराहा न.पा.–१०, रौतहट
२५
अक्षर रूपान्ती
का.म.पा.–२४, काठमाडौं
२६
पंकज कुमार दास
विराटनगर–१२, मोरङ
२७
कृष्ण राम डंगोल
धुलिखेल–८, काभ्रे
२८
दीपक राज उप्रेती
ललितपुर–५, ललितपुर
२९
माघव अधिकारी
चन्द्रगिरि–८, झापा
३०
नवीन कुमार कर्ण
लालबन्दी–५, सर्लाही
३१
दीपेश शिवाकोटी
बिर्तामोड–४, झापा
३२
डा. हरिन मुला
का.म.पा.–४, काठमाडौं
सदस्य (कानुन) पदमा दरखास्त दिने नामावली
क्र.सं.
नाम थर
ठेगाना
१
अमृत प्रसाद रेग्मी
काठमाडौं महानगरपालिका–१६, काठमाडौं
२
विनोद भट्टराई
जलेश्वर–५, सुर्खेत
३
श्रीकृष्ण घर्ती
पुथान गा.पा.–५, प्युठान
४
असरारुल हक
गढवा–२, रौतहट
सदस्य (लेखा तथा लेखापरीक्षण) पदमा दरखास्त दिने नामावली
क्र.सं.
नाम थर
ठेगाना
१
क्षेत्र गोपाल प्रधान
धुलिखेल न.पा.–२, काभ्रेपलाञ्चोक
२
केशव बराल
रतुवामाई न.पा.–१०, मोरङ
३
हेमन्त राज सापकोटा
कोहलपुर–३, बाँके
४
गोविन्द प्रसाद सिटौला
पञ्चकन्या–४, नुवाकोट
५
कर्णबहादुर दाहाल
गौरादह–१, झापा
६
इन्द्रमणी पोखरेल
का.म.पा.–९, काठमाडौं
७
प्रतीक श्रेष्ठ
महागढी–७, महोत्तरी
८
मनोज अधिकारी
विराटनगर–४, मोरङ
९
तीर्थ प्रसाद यादव
गढी–७, सुनसरी
सदस्य (बजार व्यवस्थापन) पदमा दरखास्त दिने नामावली
क्र.सं.
नाम थर
ठेगाना
१
सिम्पल सुहान
चौतारा साँगाचोक–६, सिन्धुपाल्चोक
२
सुजिता श्रेष्ठ
का.म.न.पा.–३४, काठमाडौं
३
ओमप्रकाश श्रेष्ठ
बिरगन्ज–१२, पर्सा
४
रमेश कुमार श्रेष्ठ
चाँगुनारायण–७, भक्तपुर
५
दयानन्द दास
विराटनगर–६, पर्सा
प्रशासन तथा प्राविधिक सदस्य पदमा दरखास्त दिने नामावली