Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलवायु
वर्षाले पर्यावरण र किसानलाई राहत

वर्षाले पर्यावरण र किसानलाई राहत

काठमाडौं । लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण

जलस्रोत–खानेपानी सिँचाई
एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

काठमाडाैं । वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा

जलस्रोत–खानेपानी सिँचाई
म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य

जलस्रोत–खानेपानी सिँचाई
विश्वव्यापी पानी सङ्कट:वर्षातकाे पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजीमा जाेड

विश्वव्यापी पानी सङ्कट:वर्षातकाे पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजीमा जाेड

काठमाडौं । नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसकाे न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षातकाे पानी सङ्कलनःपानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन

आवास
पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

काठमाडौं । विभिन्न ६ वटा विषयगत क्षेत्रबारे छलफल तथा विश्लेषण गर्न पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ २०२३’ हुने भएको छ । काठमाडौं विश्व विद्यालय (केयु), मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत ऊर्जा दक्षता भवन डिजाइन अध्ययन गर्ने २०२१

जलस्रोत–खानेपानी सिँचाई
बागलुङकाे बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङकाे बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या

जलस्रोत–खानेपानी सिँचाई
साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी

जलस्रोत–खानेपानी सिँचाई
पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

घोराही । दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो । यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन् । पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना, ८ सय राेपनी क्षेत्रफलमा सिँचाइ

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना, ८ सय राेपनी क्षेत्रफलमा सिँचाइ

तनहुँ। जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण

भौतिक पूर्वाधार
प्रधानमन्त्री समक्ष निर्माण व्यवसायीले भोगेका समस्याका सूची

प्रधानमन्त्री समक्ष निर्माण व्यवसायीले भोगेका समस्याका सूची

वि.सं. २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीहरूको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित