Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

काठमाडाैं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । पहिले विच्छ्याएका पाइपकाे परीक्षण  गर्ने र आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।

जलस्रोत–खानेपानी सिँचाई
चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवनकाे चौकीडाँडामा ९ करोड लगानीमा खानेपानी   

चितवन । भरतपुर महानगरपालिका-२९ का साढे ३ सय परिवारमा खानेपानी सुविधा पुगेकाे छ । ९ करोड रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएपछि यी परिवारमा खानेपानीकाे सुविधा पुगेकाे हाे । सङ्घीय सरकार र प्रदेश सरकारको ५

ऊर्जा
धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

गाेलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयाेग गरेकाे विद्युतकाे महसुल तिरिदिने भएकाे छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषककाे सिँचाइ मिटरकाे विद्युत महसुलकाे बिल भुक्तानी गरिदिने भएकाे हाे

जलस्रोत–खानेपानी सिँचाई
काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडाैं । ३ वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । ३ वर्ष पहिले मेलम्चीमा गएको

जलस्रोत–खानेपानी सिँचाई
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको साढे ८ हजार मिटर पाइपमा क्षति  

काभ्रे । काभ्रेका ३ नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय २१ मिटर पाइपमा क्षति पुगेको छ । स्थानीय तहमा भइरहेकाे सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा विभिन्न स्थानमा

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको

जलस्रोत–खानेपानी सिँचाई
रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि

जलवायु
वर्षाले पर्यावरण र किसानलाई राहत

वर्षाले पर्यावरण र किसानलाई राहत

काठमाडौं । लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण

जलस्रोत–खानेपानी सिँचाई
एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

काठमाडाैं । वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालि र वाटर एड नेपालको अगुवाइमा

जलस्रोत–खानेपानी सिँचाई
म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य