‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’
काठमाडौं । भूमिगत पानीको दिगो व्यवस्थापनका लागि स्पष्ट नीति र कानूनसहित राष्ट्रिय निकायको खाँचो रहेको सरोकारवालाहरुले औल्याएका छन् । इन्टरनेशनल वाटर म्यानेजमेण्ट इष्टिच्यूट (आईडब्लूएमआई), इन्टरनेशनल फुड पोलिसी रिसर्च इष्टिच्यूट (आईएफपीआरआई) र इनिसियटिभ अन नेक्सन गेनले